Posted by: Rahuldai February 16, 2007
Login in to Rate this Post:
0
?
"अनि फाइनल्लि, हाम्रो मधेसि ब्रो हरुले पनि बुझ्नु पर्यो, त्यो मधेसिलाई कायर भन्ने भट्टराइलाई थोडा हाम्ले जिताको हो र? पहाडमा जित्न नसकेर पर्सा जिल्ला गएर चुनाब लडेको हैन? आफुनै भोट हाल्ने गिर्जा बाबु, माधब नेपाल ईत्यादिलाई, अनि फेरि यस्तालाई नेता बनायौ भनेर हामी पहाडियालाई गाली गर्ने। नेक्स्ट ट्याम यिनीहरुको जमानत जफत गराइदिस्यो न, अनि देख्छन बाउको बिहे, कसरी मधेसि समस्या समाधान नगरी बस्न सक्दा रैछन, हैन? यस्तो शान्तिपुर्ण उपाय हुदाहुदै।। "
त्यही त भन्या, पिरे ब्रो । कस्ले भट्टराइ ब्रो, माकुने, चक्रे, भरते, खद्गे लाई जिताउ भन्यो, मधेश बाट्? आफुलाई मधेशि को मसिहा सम्झिने सद्भावना का मधिशेजन् हरु सबै ठाउँमा उम्मेद्बार् थिए नै। भोट् दिने बेला मधिशेलाई न दिइ, पहाडेलाई दिने अझ उल्टै मधेशि को समानुपातिक प्रतिनिनिधित्व चाहियो रे। पर्मेन्दर् को गाली तमधिशे माथि बर्सिनु पर्ने हो, साला, मधिशे लाई भोट् न दिइ पहाडेलाई भोट् दिने नमक् हराम् हरु भनेर, होइन र पिरे ब्रो? हेर्नु ब्रो, अब आउने चुनावमा तराइको बढेको संख्या पहाडे नै जित्ने छन्, त्यो उपेन्द्रे अनि परमेन्द्रे जस्ताहरुको हाल् बेहाल् हुने छ। माओबादि जस्तै बिना इलेक्सन् संसदमा पुगे मात्र हो। तर यथार्थ् यहि हो ति।नीहरु र तिनका आसेपासेहरु मालिक खुशी पार्न भुकेका मात्र हुन। नेपाली उखान् नै छ, भुक्ने कुकुर् ले टोक्दैन। अस्तु।