Posted by: hetterika!! February 16, 2007
Login in to Rate this Post:
0
?
शिवरात्री, चिलिमे जदौ!
को को छन कुन्नी, हरिशजी लाई स्वागत, मास्टर्नी दिदी, गोतामे दाजु, ठुल्दाइ बाँकी सप्पैलाइ नमस्ते।
लु ग्वाँचे, लागुम त भउत्या घरतिर, मोज गर्नुपर्छ।
:-)