Posted by: Rahuldai February 16, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
राम राम राम्, तारेमाम्!के ल्याको त्यो तीन पाने? शिव जी को बूटी संग मिसाउन हुन्न केटा हो? आँफै चिलिम फर्किन्छ । फेरि हाम्रो शिव् ब्रो नि खांदैनन्। अनि राहुल् ब्रो नि। शुद्द चिलिम् जय शम्भू, आफु त। त्यसै त चौतारिका मिस्, ठुल्नानी, सान्नानी, सबै रिसाए, ठुसाए छन् म देखि। महादेव् को परम् भक्त लाई गजेदि रे। आफु हरु महदेब् हस्तो बर् पाउं भनेर बर्खमा ३-४ पल्ट ब्रत लिने, हामी जस्तो शव् भक्ति लाई घुर्कि। यो त अन्याय भएन र लोकतन्त्रमा। केटा हो हो कि होइन हो हो, होइन भन्ने को?
Read Full Discussion Thread for this article