Posted by: Hi_nanu February 16, 2007
Hindi Songs Request
Login in to Rate this Post:     0       ?        
कालेकान्छाले के भन्न खोज्नु भा हो कुन्नि?सँगीतको कुनै भूगोल हुदैन।चाहे नेपालि,मैथिलि,हिन्दि,अङ्ग्रेजि।सँगीतको मिठासमा रमाउने पो हो त।कलi र कलाकार देशका गहना हुन तर तिनलाइ भूगोल भित्र कैद गर्न सकिदैन मित्र।
Read Full Discussion Thread for this article