Posted by: Hi_nanu February 16, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
ल मिस्फिटजि,त्यसरि मेरो भनाइलाइ बुझ्नु भएन नि।रास्ट्र र रास्टृयता मेरो लागि प्राण भन्दा प्यारो छ(किन भने म अन्तरास्ट्रीयबादमा कम्युनिस्ट हरुले झै बिस्वास गर्न सक्दिन)।तर रास्टृएता र लोकतन्त्र सँगै हिड्न सकेन भने त्यो महेन्द्रको जस्तो रास्टृयता हुन्छ।लोकतन्त्रका नाममा धेरै त्यस्ता आवाज हरु सुनिन्छ जसलाइ तपाइ र म पचाउन सक्दैनौ।तर तेसो भनेर बिरोधका आवाज हरुलाइ सुन्दै नसुन्नु पनि त भएन नि। लोकतन्त्रमा जनता सर्वोपरि हुन्छ,त्यसैले जनताले बिखन्डनवादि हरुलाइ नङ्याउछन।बिगतका चुनावहरुनै हेर्नु भो भने पनि धेरै पहाडि मूलका नेपालिहरुले मधेसमा चुनाव जितेका छन। फेरि एक पटक दोर्याउन चाहन्छु यहाँ,लोकतन्त्र र रास्तृयता एक् अर्काका परिपूरक हुन।यो दुइ पाङ्रा सङै गुड्नु पर्छ।यदि नेपालि रास्तृयता बलियो छ भने मजबूत छ भने यस्ता पर्मिन्दर्,उपेन्द्र वा इन्द्र को बाउ चन्द्रले आएर बिखन्डन्वादि कुरा गरे पनि केहि लछारपाटो लाग्दैन। त्यसैले फेरि पनि भन्छु समाधान हामि म छ अरुमा होइना।
Read Full Discussion Thread for this article