Posted by: meek_misfit February 16, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
मलाई पनि केही भन्नु छैन Hi_nanu जि, मानिस् को स्वतन्त्र हुने नैसर्गिक् अधिकार सबै लाई हुन्छ होला लोकतन्त्रमा । भने पछी, मधेश यदी स्वतन्त्र देश हुन चाहन्छ भने देश् को अखन्दता भन्या केहि ठुलो कुरो होइन रहेछ। लोकतन्त्र लाइ मेरो सलाम् छ। अस्तु
Read Full Discussion Thread for this article