Posted by: Nepal ko chora February 16, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
वाह! गालवको नयाँ साइन्स फिक्सन राम्रो लाग्यो, आर्को भाग पनि छिट्टै आवोस है। ह्याप्पी शिवरात्री है सप्पैलाई। चित्रे, थुलनानी, सान्नानी, हरी, राहुल दाइ, तिरु सबै लाइ जदौ। मिस दिदी, मेरो त सबै ठिक-ठाक छ। हजुर को नि??
Read Full Discussion Thread for this article