Posted by: Pretty February 16, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
प्रीति रे? म त एकछिन् त झसङ्गै भाको। एकजनाको दिमागमा चिप राखेर दिमाग कपि गरेर अर्को दिमागमा तेहि चिप् राखेर पेस्ट गर्न नि मिल्छ रे नि त, हो? एउटाले भन्थ्यो तिमि बिश्व भ्रमण गरेर आउ अनि चिप् मलै देउ अनि म नि बिश्व भ्रमण् गरेको जस्तो हुन्छ, भनेर। खै क्या हो क्या हो? के यो साँचो हो गालब? गज्जबको छ स्टोरी चाही गालब को सोच्ने शक्तीलाई मान्नै पर्छ ल। :)
Read Full Discussion Thread for this article