Posted by: baka February 16, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
होइन हौ को हो भगत जि ! उहिले गिता भागवत् थियो अब यिन को त फेरी नयाँ भागवत् नै लेख्नु पर्ने जस्तो रहेछ । यि त फेरि त्यो हिन्दि सिनेमा को बाबु बगुला भगत त होइनन? वडा सुरविर रहेछन । देशमा वडा कूरा गर्न नसकेर बिदेशा गएर ठुला कुरा गर्दा रहेछन । नेपालमा हुँदा एउटा ठुटेनेता ले भन्थे राजनीति गर्नु छ भने अरका को काध मा बन्दुक रखेर पड्काउन जान्नु पर्छ भन्न्थे । यि भागत जि पनि त्यस्ताइ गर्दा रछन । हौ तीनलाई तपाईहरुले घुचुक मा हान्नु नि हौ । कि त मा मु भन्नु य हिन्दी सिनेमाको मामु लगाइ दिनु नि ।
Read Full Discussion Thread for this article