Posted by: Rahuldai February 15, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
बडा रमाइलो पस्किनु भो पिरे ब्रो ले । मैले, हामीले चाहे को त्यती हो, नेपाली नेपालीको सम्बन्ध इराकि इराकीको जस्तो नहोस् । देश टुक्र्याउने बिदेशी चालमा नाच्ने बन्दर् ,उर्फ पर्मेन्दर का चम्चा हरु भनेर धरोधर्म तपाइलाई इंगित गरेको होइन। अब कसलाई भनेर भन्नु चाहि पर्दैन होला जस्तो छ, यो धागो का पोस्टिङ् हरु बाट् नै बुझिन्छ नै। नेवारि मा एउटा उखान् छ "हलु धाये बले कुतिं न्याय म्वा" अर्थात्, बेसार् भने पछि कोट्याइ रहनु पर्दैन।
Read Full Discussion Thread for this article