Posted by: pire February 15, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
बिबसब्रो, ठ्याक्क मेरो केस। मैले पनी अनसब्स्क्राइब गरेको, के को मेल आउन छाड्थ्यो। अनि त भएन बा, बिहान उठेर मेलबक्स खोल्यो, एउटा रस्सियन केटिको इमेल, यौटा त्यो के जाति सानो त छैन पिर नमान ठुलो बनाउने उपाय हामीसँग छ भन्ने इमेल, अनि बिचमा परमेन्द्रजिको इमेल र नाइजेरियनले आइज हाम्राँ यत्तिका पैसा तेस्सै बसिच लिनु आ भन्या इमेल। कुन इमेल नखोल्ने भन्नुस न? सबै खोल्दा खोल्दै परेमेन्द्रजिको खोलि गइयो। आखिर ति मुला अरु इमेल ठग्नलाई गरेका रैछन, तर परमेन्द्रजिले पैसा नतिरि टन्न मनोरञ्जन गराइदिदारैछन। अझ यि गाली खाने मान्छे चिन्या भए कति रमाइलो हुन्थ्यो होला?
Read Full Discussion Thread for this article