Posted by: Rahuldai February 15, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
मित्रगण्, यो धागो- "किरण सिटौला भन्ने को हो भन्ने हो कि पर्मेन्दर भगत भन्ने को हो? " बुझ्न गाह्रो भयो। पर्मेन्दर् र तिनका चम्चाहरु बारे त अर्कै धागोमा बेलिबिस्तार ले बर्णन् भै सकेको जस्तो छ। जेहोस्, यो धागो मा पनि केहि बिदेशि रसद् पानीमा स्वदेशमा चर्को संग भुक्ने जन्तुहरु नाङ्गिएका छन्। अस्तु! http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=41230
Read Full Discussion Thread for this article