Posted by: pire February 15, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
हेहे मिक ब्रो, तेसै रिसाइदिने? तपैं त्यो एनडिको मेम्बर रैछ, यादै गरिन। ल ल, सबै बोलेको फिर्ता लिएँ। मलाई त्यसै त्यो के भन्छन नि, 'ठाउँ न ठहर बुढिको रहर' भन्याझै कहिलेकाहिं केहि प्याच्च बोलौंजस्तो लाग्छ, धेरै ठाउँमा दुख पाइसकें। अब यो के जाति ग्रुपमा तपाईको नियम तपाईनै जान्नुस र आशुब्रोलाई सम्झाउनुस, अझ सके हाम्रो महान परमेन्द्रब्रो, जसको ब्लग नपढि त म एकदिनपनि बाच्न सक्दिन,लाई पनि सम्झाउनुस। मलाई यो ग्रुपको झगडामा नपार्नुस।
Read Full Discussion Thread for this article