Posted by: pire February 15, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
आशुजी, हुनत जान्नुनसुन्नु बढि बाठो भएर प्वाक्क बोल्छस भन्नु होला, तर तपाई, परमेन्द्रजी जस्ता मान्छेलाई तेस्ता संकीर्ण ग्रुप सानै हुन्छन। मेरो बिचारमा तपैं त्याँ सदस्से भए पनी परमेन्द्रजी झैँ अटाउनुहुन्न। साझामा तपाईका बिचार पढेर मैले त्यो कुरो गर्‍या। मलाई त त्यो ग्रुप् अलि 'स्टिफ'लाग्यो, लेख्दा पनि 'टाई, सुट' लगाएर लेख्नु पर्ने जस्तो। अनी भुत्राको बिचार आदानप्रदान? 'हजुर, सञ्चै होइसिन्छ? सञ्चै। खाइस्यो? खाएँ। ए ल त। अनि हजुरको क्या महान बिचारको लागि म आभार छु। (त्यो बिचार भनेको यहि दुइटा प्रश्न!)' आदि। बाइ द वे, तपाईको ब्लग छ? भए एड्रेस पाम यदि एक्स्क्लुशिभ हैन भने, though I can't imagine you writing exclusive blog given your views, नभए चलाउनुसन बरु।
Read Full Discussion Thread for this article