Posted by: pire February 15, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
हरे, दिनदिनै पत्रीका पढ्ने बानी भए पनि म 'आउट अफ लुप' भएको रैछु। अब यो टाइटल चेन्ज गरेर 'व्हाट इज एनडि ग्रुप अगेन?' भन्न पर्‍यो। म नेपाल अफिसर्स भन्ने ग्रुप को समेत सदस्य छु, आएको मध्य आधा इमेल त के के हो के के ग्रुपकै हुन्छ, तर यो एनडि ग्रुप को कहिल्यै आएन। परमेन्द्रजिलाई थ्रो गर्‍यो भन्ने त था'थ्यो, वहाँकै ब्लग पढेर (लङ लिभ परमेन्द्रब्रो र वहाँको मनोरञ्जक ब्लग!), तर कौनसाठुलो कुरो भो भनेको त अहिले फेरि आशुजिले पनि प्वाक्क गालि गर्नुभो। हैन मलाई छुटाएर पनि ग्रुप चलाईरा'छन कि के हो?
Read Full Discussion Thread for this article