Posted by: uptowngal February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हे हे हे वीरखे दाई मेरो सबै ठीक थाक छ हजुर को आसिर्बाद ले । हाम्रा हजुरबाले जति हालेनि नभरिने घाम्पो किनेका चन्। अनि ज्वै को के कुरा गेर्नु। उ त अस्ति पोइलो जान् पाम् भन्दै गाउ तिर दुल्दै थियो रे। तल्लो घाउ कि जमेन्दार् कि चोरि ले पोइलो लगेरे। आफु लाइ त आनन्दै भो। जलेनि कच् कच् र घच् घच् गर्थे। बल्ल मेरो कान् लाइ सन्चो भाच।
Read Full Discussion Thread for this article