Posted by: blue_moon February 15, 2007
कथा
Login in to Rate this Post:     0       ?        
हेलो मोनालिसा ! प्रिय मोना, यो वर्षतिमी पाँचसय वर्षी पुग्यौ । विश्वभरि यो वर्षत्रि्रो जन्मोत्सव मनाइदै छ, कतै त्रि्रै सिनेमा बनाएर, कतै पुस्तक लेखेर, कतै सङ्गीतको संयोजन गरेर कतै त्रि्रै रूपानुकरण गरेर । त्रि्रै अगाडि विश्वमा करोडौँ मानिसले चोला बदलिसके । तिमी स्वयमका श्रष्ठासमेत तिमी जन्मिएको तेह्रौँ वर्षछि अल्पआयुमै बिते । सयौँ कलाकार, विद्वान्, दार्शनिक, वैज्ञानिकहरू कतिले हाम्रो मानव जगत्लाई आआफ्ना बहुमूल्य भौतिक सृष्टि सिर्जना गरेर हाम्रो सभ्यताको निर्माण- विनिर्माण र संहारका साधनले अनि ज्ञान-विवेकका बौद्धिक ऊर्जाले सम्पन्न र परिमार्जित बनाएर गइसके । तर तिमी भने जिउँदै छौ । पाँचसय वर्षभत्रका झरी बादल-आँधी तूफान- विकासभन्दा बढी मानव विनाश र र्सवनास सबैलाई देख्दा पनि तिमी प्रतिक्रिया विहीन मुक्त बनेर मुस्कुराइनै रहेकी छौ । के तिमीभित्र त्रि्रो हृदय छैन - छ भने किन त्रि्रै आँखा अगाडि कति ठूला ठूला जातीयताका-क्षेत्रीयताकार्-धर्मका युद्धहरू भए त्यत्रा त्यत्रा प्रथम र द्वितीय विश्व युद्धले मरेको नरसंहार आदि सांसारिक क्रियामाथि तिमी कुनै प्रतिक्रिया दिन्नौँ ! हुन त आफू दिवंगत हुनु अगाडि त्रि्रा स्रष्ठाले "त्रि्रो रूप निर्माण अधुरै छ, भनेर घोषणा नै गरेर गएका थिए । सायद तिमीभित्र मानवीय चेतना-संवेदना भरिदिन बाँकी नै थियो होला । त्यसैले आफ्नो जीवनदाता दिवंगत हुँदा समेत त्रि्रो आँखा रसाएन र महिनौँसम्म अपहरणकारीको अँध्यारो तहखानाबाट मुक्ति पाउँदा समेत त्रि्रा आँखा र मुखका मुस्कुराहट यथावत नै रहिरहृयो । ठूला ठूला कला समीक्षक तथा दार्शनिकहरूले समेत त्रि्रो अनुहारको अनन्त रहस्य र गाम्भिर्यतालाई बुझ्ने धेरै प्रयास गरिसके । उन्नाईसौँ शताब्दीका विद्वान दार्शनिक "टम्स हेनरी हक्सले" को "बीसौं हजार जीवन अनुभवको निरन्तरता छ त्रि्रो मुस्कुराहट र हेराइमा" यस्तो टिप्पणी र्सार्थक बन्न आएको देखिन्छ साँच्चै । दिनप्रतिदिन चढ्दो छ त्रि्रो जवानी । बढ्दै छन् त्रि्रा आशीकहरू । त्रि्रो मूल्य त्रि्रै सहरको जति नै बहुमूल्य भइसक्यो । त्रि्रो मुस्कान र छडके नजरको चर्चा-परिचर्चा मात्रले पनि बुद्धिजीवीको आकाश पाताल ढाकिसक्यो । लौकिक भइकन पनि तिमी अलौकिक भइसक्यौ । मरणशील प्राणी भइकन पनि तिमी अमर भएकी छौँ । स्रष्टा मरे- उनको सिर्जना अमर भयो । धन्य हुन् त्रि्रा स्रष्टा भिन्सी दा लिओनार्दो । कला निस्क्षण हुँदै गएको- कृतिको महìवलाई कलाकारले नै व्याख्या नगरी नहुने आजको कला जस्ती छैनौँ तिमी । तिमी त आफैँ बोल्छ्यौ अब भारी भाषाणमा । आफैँ लगाउँछ्यौ आफ्ना समयका नालीबेली र स्रष्ठाले भन्न नभ्याएका तमाम भावकथाहरू । अझै त्रि्रा गर्भमा बाँकी नै छन् अनेकौँ नभनिएका कथाहरू । तेह्रै वर्षो उमेरमा टुहुरी पारेर गएका थिए त्रि्रा स्रष्ठाले तिमीलाई । प|mान्सका प|mान्सिस प्रथमले हात पारे तिमीलाई उनको कति शुभाव थियो तिमीप्रति भन्ने कुरा मलाई थाहा छैन । तर पनि उनले त्रि्रो संरक्षण नगरिदिएको भए आजसम्म तिमी क-कस्ताको हातमा पो पुगिसक्ने थियौ । ओहो ! मोना- त्रि्रो कस्तो विजोग हुँदो हो ! कुन पापीले तिमीलाई कुन कुन आलयमा पुर्याएर बेचिसक्दो हो । तै तिमी भाग्यमानी रहिछौ । उनले आफैँले नव निर्माण गरेको भव्य दरबार "लुभ्र" मा लगेर ससम्मान तिमीले बस्न पाउने व्यवस्था मिलाइ दिएँ । सयौँ वर्षअगाडिदेखि तिमी त्यहीको त्यही बसिरहेकी छौ- एउटा सुन्दर चौकोस भित्र । स्वतन्त्रताको सङ्गीत गुञ्जिरहेको आजको समयसम्म आइपुग्दा पनि, तिमी स्वतन्त्रताको उपभोग गर्दैछौ कि बन्दी जीवनयापन गर्दै, तिमीले कहिल्यै भनिनौं । तर पनि तिमीले मुक-मुस्कानको भाषामा व्यक्त गरेका कतिपय कुरालाई त्रि्रा जिज्ञासु प्रशंसकहरूले बुझ्दै आएका छन् । प्रिय मोना- भन त तीन चारवर्षम्म तिमी लिओनार्दोको अगाडि रूपदर्शी बनेर बस्यौ, हो कि होइन ! हाम्रो शुक्राचार्यको पर्ूर्वीय कला सिद्धान्तले भन्छ "रूपदर्शी र स्रष्टामा एकात्मकता कायम भयो भने मात्र सिर्जना सजीव हुनसक्छ" - अन्यथा निर्जीव । अतः स्रष्टा र त्रि्रो आत्मा मिलेर एकात्मा कायम भएको थियो रचना कालभरि । चर्म चक्षुले वस्तुको चर्मरूप मात्र देख्दछ- अन्तर चक्षुले भने अन्तर रूप मात्र । ३०"ह२९" को सानो काठको फल्याकमा तेल रङ्गले रचेको चित्रमा त्रि्रो चर्मरूप र अन्तररूपले समन्वयात्मक पर्ूण्ाता पाएको छ । बाहृय रूप एवं अन्तर रूप चित्रण दुवै प्रकृतिवाद नै हुन् तर पनि दुवैको समन्वयबिना चित्र सजीव बन्न किमार्थ सक्दैन । दुवैको आत्मा एकाकार भएपछि शारीरिक सम्बन्ध पनि त कायम भयो होला । ३-४ वर्षम्म उनले त्रि्रो अनुहारभरि आफूलाई घुमाइरहे । त्रि्रो मादकतापर्ूण्ा आँखामा अन्तर चक्षुले गाडिरहे । तिमी सधैं मुस्कुराइरहन त सकिनौ होला तर पनि स्रष्टाले भने तिमीलाई सधैं मुस्कुराइरहेको नै देखे । निःसन्देह तिमीहरूको परस्परमा वासनात्मक प्रेम पनि परेको थियो । त्रि्रा सबै आंशिक द्रष्टाहरूलाई नढाटिकन भनीदेऊ त हो कि होइन ! होइन भने कि लिओनार्दोले तिमीलाई बाँचुञ्जेल छाडेनन् र त्रि्रै अनुहारमा हृदय गाडेर हेरिरहे त ! मेडिसीको कचहरीमा जाँदा होस् कि स्फोर्जाको, रोम जाँदा होस् कि प|mान्सका प|mान्सिसका कहाँ जाँदा होस्, उनले तिमीलाई कहिल्यै टाढा रहन दिएनन् । रोम भ्रमणमा जाँदा आफूभन्दा ३०-३१ वर्षे कान्छा कलाकार राफायल शान्तिले रचना गरेको "कुमारी ग्राण्डुसा" जस्ता उनका अनेकौं सुन्दरीको चित्रहरूले त लिओनार्दोभित्र उत्साह र उत्प्रेरणा उर्लिएर त्रि्रै अनुहारमा विर्सर्जित हुन पुगेका थिए । त्रि्रो सम्झना अनि रोममा माइकेल एञ्जेलो, ब्रामाण्ट, राफायल आदिको सङ्कुचित व्यवहार उनलाई पटक्कै मन परेन र आफ्नै फ्लोरेन्स र मोना कहाँ फर्किहाले । तिमी तीस-पैंतीसकी र लिओनार्दो बाउन्न-चउन्नको, दुवैको फकफकाउँदो जवानी- अझ मलाई त अगाडि अगाडिका "चट्टानकी कुमारीहरू," सेन्ट अन्ना, आदिका चित्र रचनाकालदेखि नै उनी त्रि्रो सर्म्पर्कमा आइसकेका थिए । जस्तो पो लाग्न थालेको छ । सायद तिमी उनका अरू कुमारी चित्रको लागि पनि रूपदर्शी थियौ । त्रि्रो अनुहार अरू केही कोसँग पनि मिल्छ । दुःखमा ब्याथा व्यक्त हुँदा र खुसीमा मुस्कुराउँदा- दुवै अवस्थामा प्राय सबैको खाने मुख एकै प्रकारबाट दायाँ बायाँ तन्कन्छन् र ओठका- आँखाका दुवै अन्त्यतिर केही खाल्टो पर्दछ- केही सङ्कुचन आउँदछ । अन्तर गतिको प्रभावले गालाका दुवै पाटा र आँखाको आकारमा समेत देख्न सकिने परिवर्तन आउँदछ । प्रसङ्गले नप्रस्ट्याउने हो भने त्यस्तो अनुहार भित्र वेदना छ कि खुसी द्रष्टालाई बुझ्नै गाह्रो पर्दछ । त्रि्रो मुस्कान बहुचर्चित भइकन पनि आजसम्म निश्चितरूपले परिभाषित हुन सकेको छैन । यही अवस्थातर्फआकृष्ट भएर त्रि्रो स्रष्टाले एउटा नयाँ प्रविधिको प्रयोग गरे । इटालियनहरू उनको त्यस्तो प्रयोग विधिलाई बाहृय रेखाविहीनको धुवाँ -लिओनार्दो) भन्ने गर्दथे । अगाडिका कुनै कलाकारलाई पनि यस्तो प्राकृतिक नियमको ज्ञान थिएन । तत्कालसम्म व्यापकरूपमा प्रचलित फुल-मूलक माध्यम "टेम्परा" बाट चित्रमा त्यस्तो पारदर्शी धुवात्मक प्रभाव दिनु सम्भव पनि थिएन । त्रि्रो मुस्कानमा दुवै ओठ तन्किएर दर्ुइ कुनाको बाहृय रेखामा विलीन हुन पुगेका छन् । त्यस्तै छन् आँखाका दर्ुइ कुना पनि । अनुहारका बाहृय रेखाहरू पनि त्यसैगरी धुवात्मक तरिकाबाट वातावरणीय रङ्गमा विलीन हुन पुगेका छन् । सायद प|mान्सको वार्वीजोन र प्रभाववादी कलाकारलाई यसले ठूलो प्रभाव पार्यो होला । त्रि्रो पृष्ठभागमा दर्सर्ााको फ्लोरेन्टाइन दृश्य रचनामा पनि कस्ता निडर भएर प्रकाश-छायाँको नाटकीय विचित्रतालाई चित्रण गरेका छन् उनले । साँच्चै मोना तिमी एउटीको रूप चित्रण गर्दा, त्रि्रा स्रष्टाले त्रि्रै प्रेम प्रेरणा पाएर आफ्ना तमाम् बौद्धिक आयामहरूलाई व्यक्त गर्न पाएका छन् । हुन त उनले स्फर्ेजाको ड्युफको आग्रहमा ३-४ वर्षअगाडि नै मिलानोको "शान्ता मारिया दल ग्राजी" मा जेजसको "अन्तिम भोज", "लास्ट सयर" जस्तो अद्वितीय र वृहद् चित्रको रचना गरिसकेका थिए र त्यस चित्रमा संयोजित सभासदहरूमा प्रत्येकको अनुहारमा "तिमीहरूमध्येको एक जनाले मलाई धोका दिनेछ" भन्नर्ेर् इशा मशिहको घोषणापछि आएको मनोवैज्ञानिक तनाव र क्रिया-प्रतिक्रियाको विस्फोटपर्ूण्ा परिवेशले उनको अद्भूत प्रतिभाको परिचय दिइसकेको थियो । तर पनि तिमी एउटाको रूप चित्र त उनको र्सवाङ्गीण ज्ञान र प्रतिभाको प्रतीक नै बन्न पुगेको छ । नरिसाउ मोना- तिमीलाई प्रत्यक्षरूपमा नदेखुञ्जेल त मैले तिमीलाई स्वार्थकी पीडा, र्सवश्रेष्ठ सुन्दरी, सर्वोत्कृष्ट सौर्न्दर्यकी देवी, पद्मीनी र हेलोना नै हौली भन्ने सम्झेको थिएँ । तर तिमीलाई देखेपछि भने म खस्रक्क परेँ । नचाहिँदो वर्ण्र्ाागरिएको रहेछ त्रि्रा बारेमा । तिमी त यथार्थमा हाम्रै दिदी बहिनी जस्तै पो रहिछौं । हो सल्सलाउँदै बगेको त्रि्रो कपाल, सुकुमारी- कल्कलाउँदो त्रि्रो हात, लुगाका खुम्चाहट त्रि्रो अनुहारमा त्रि्रा स्रष्टाले प्रकृतिको रहस्य रूप दर्सर्ााो हुँदा तिमी अलौकिक देखिन पुगेकी हौ । तर पनि भेनस-मिनर्वा- हेलेना जस्ता सुन्दरीहरूको देशमा जन्मदा पनि तिमी त्यति राम्री चाहिँ रहिनछौ । आखिर त्रि्रो स्रष्टाको मूल प्रयास पनि त ग्रेको - रोमन कलको उचाइमा पुग्नु नै त थियो नि । किन त्रि्रो अनुहार चित्र रचना गर्दा मात्र उनले विगतको बलियो परम्पराको व्रि्रोह गरे अनि आत्मपरक बन्न पुगे । ग्रीक एप|mोडाइटको आदर्श सौर्न्दर्यलाई उनले त्रि्रो अनुहार चित्र बनाउँदा सम्झन पनि चाहेको देखिँदैन । त्यतिबेला त्यहाँ "प्लाटोनिक एकाडेमी" पनि खोलिएको थियो । इरासमस र मासियावेली जस्ता विद्वान्सँग त्रि्रो स्रष्टाको निकट सर्म्पर्क पनि नभएको होइन तर पनि त्रि्रो अनुहारमा शास्त्रीयताको निरबार आएको देखिएन । त्यसैले पनि वास्ताविकताको धरातलमा आएर यथार्थ रूप चित्रण गरिएको पहिलो कलाकृति तिमी नै भएकी छौ । त्रि्रा स्रष्टाले त्रि्रो शरीरलाई लुगाले ढाकिदिएका छन् । त्यसैले त्रि्रो शरीरमा भेनसको शारीरिक सौर्न्दर्यको छनकसम्म पनि पाइँदैन । फेरि त्रि्रो रगतमा लिङ्गुरियन सागरको पानी छचल्किएको देखिनुपर्ने, त्यो पनि छैन । त्रि्रो छालामा अल्माइन्को रङ्ग पनि छैन । कता त्रि्रा बाबुआमा एजीयन तटवर्ती क्षेत्र कतैबाट आएर फ्लोरेन्समा बसोबास गरेका त होइनन् ! त्रि्रो अनुहार- भेस-भूषा पनि त त्यतै तिरका सुन्दरीहरूसँग मिल्दछ नि । नवधर्म प्रचारक इस्लामहरूको आक्रमणबाट बच्न ती क्षेत्रका मानिसहरूको ओइरो लागिरहेको थियो ३-४ सय वर्षअगाडि देखिनै त्रि्रो फूलजस्तो सुन्दर सहर फ्लोरेन्समा । सही अर्थमा इटालीमा पुनरूदिद्पन ल्याउने तिनै त थिए नि । कता तिमी स्वयम्मै आइ ओनियन सुन्दरी- हेलासकी महिला त होइनौं ! त्रि्रो मुस्कान त झन् काटीकुटी त्यतैतिरको परम्परागत मुस्कानसँगै मिल्दछ । त्रि्रीजस्तो मुस्कानलाई कला समीक्षकहरूले प्राचीन मुस्कान भन्ने गरेका छन् । त्यस्तो मुस्कान प्राचीन हेलोनिक बहुचर्चित "बाच्छो वाहक" राम्पिनको अनुहार, डोरियन पेप्लोस आदिको मर्ूर्तिको मुस्कानमा देख्न पाइन्छ र शास्त्रीय शैलीमा अनुहार चित्र मर्ूर्ति बनाउने आजसम्मका कलाकारको लागि त्यो मुस्कान निर्देशिका नै बन्दै आइरहेको छ । त्यही अनौठो मुस्कानले तिमीलाई अझ बढी आकर्ष बनाइदिएको पनि हुन सक्दछ । त्रि्रो स्रष्टा ठूला वैज्ञानिक पनि थिए । उनी अवश्य पनि गतिहीन वस्तुलाई गतिशील बनाउने वैज्ञानिक चाल चल्न सक्दथे । त्रि्रो चित्र रचना गर्दा उनले त्यस्तै चाल चलेको पनि देखिन्छ । खासगरी त्रि्रो चित्रमा तीनवटा पक्ष देखिन्छन् । पहिलो तिमी आफैँ, दोस्रो र तेस्रो चाहिँ त्रि्रा दायाँ र बायाँपट्ट िदर्सर्ााका फ्लोरेन्टाइन दृश्यहरू । ठूलो चलाख्याइ गरेर, सफलतापर्ूवक त्रि्रा स्रष्टाले त्यो पृष्ठ दृश्य एउटै भएतापनि दर्ुइ प्रकारबाट त्रि्रो दायाँ र बायाँ भागमा चित्रण गरिदिएका छन्, एकापट्ट िकोलाई अलि वर र अर्को पट्टकिोलाई अलि पर देखिने गरी । फलस्वरूप चित्रमा अनौठो प्रभाव देखियो । तिमीलाई देब्रेपट्टबिाट हर्ेर्ने स्रष्टाले तिमीलाई केही अल्को र दाहिने पट्टबिाट हर्ेर्नेले होचो देख्न लागे । अनि तिमीलाई नियालेर हर्ेर्ने स्रष्टाहरूमा त्रि्रो शरीर चलबलाएको, र्फकन खोजेजस्तो, आँखा पनि जसले हेर्यो उतैतिर घुमाएजस्तो, मुस्कुराएजस्तो आदि अनेकौं भ्रमहरू पर्न लागे । त्रि्रो चित्रले रहस्यमय जादूको प्रभाव दिन लाग्यो । त्रि्रो स्रष्टा प्रकृतिको यति महान् अध्येता रहेछन् कि, उनका अन्य क्षेत्रका ज्ञान एवं उपलब्धिलाई पर्ूण्ारूपले बिर्सिदिए पनि त्रि्रो एउटै अनुहार चित्रले उनलाई विश्व विख्यात बनाउन पर्याप्त हुने थियो । साँच्चै तिमी आज मोना, लिओनार्दोको ज्ञानकोष नै बनेकी छौ । त्यसैले पनि आज विश्वका अनेकौं धनाढ्य र सक्षम व्यक्तिहरूले तिमीलाई अपनाउने सपना देख्न लागिरहेका छन् । होस् गर मोना, तिमी सचेत छौ कि छैनौं, त्रि्रो सौर्न्दर्य, मुस्कान र नखरापर्ूण्ा आकर्षा तिमी आफ्नै लागि खतरा हुँदै आइरहेको छ । तिमीलाई थाहा नै छ आकर्ष र बहुमूल्य वस्तुमा सधैं चोरी र अपहरणको त्रास रहन्छ । सही अर्थमा तिमीलाई राम्री देखेर नै त लिओनार्दोले त्रि्रा पति "प|mान्सस्को दल जी ओकोण्डालाई फकाई फुल्याई गरेर- अथवा अपहरण गरेर- नमीठो भाषामा चोरी गरेर तिमीलाई आफूकहाँ ल्याएका थिए नि । नत्र भने आफ्नो तेस्रो कान्छी श्रीमतीको रूपमा तिमीलाई जिओकोण्डा कति धेरै प्रेम गर्थे, हो कि होइन भन त । अझ त्रि्रा स्रष्टालाई त्यति बेला समलिङ्गीको आरोपसमेत लागेको थियो । तैपनि तिमी उनको रूपदर्शी बनेर आयौ । त्रि्रो महान् स्रष्टाको निधनपछि, अनाधिकार प|mान्सिसले तिमीलाई धुनी राखे- तिमीसँग रोमान्स गरिरहे । तिमी त्यति आकर्ष नभइदिएको भए कसैले पनि त्रि्रो अपहरण गर्नेतर्फसोच्नेसम्म पनि थिएन । देखिनौ त्रि्रै महादेशको हेलेनाको अपहरण हुँदा कति ठूलो विश्व युद्ध -ट्रायको युद्ध) भयो- कति ठूलो नरसंहार भयो । झण्डै त्यही समयतिर मेरै महादेशमा पनि त झण्डै त्यस्तै भयो नि सुन्दरी सीतालाई रावणले अपहरण गर्दा । सुन्दर वस्तुको चोरी कति भएको छ कति विश्वमा । हुन त तिमी बन्दी जीवन बिताउँदैछ्यौ प|mान्सको "लुभ" सङ्ग्रहालयमा । भव्य कोठामा बन्दी छौ तिमी । तिमीलाई हर्ेन मात्र पनि विश्वका अनेकौं मानिस पेरिस आइपुग्छन्- टिकट किनेर त्रि्रो दर्शन गर्न आउँछन् । तिमीलाई छुन त परैजाओस्, त्रि्रो नजिकसम्म पनि कोही जान पाउँदैन । गइहाल्यो भने कतै खतराको घण्टी घन्की हाल्दछ । अनि चौकीदारहरू आइपुगिहाल्दछन् । युरोपेली मात्र होइन एसिया, अप्रिmका, अमेरिकादेखि कलाका विद्यार्थीहरू त्रि्रा वरिपरि झुम्मिरहेका हुन्छन् । कोही त्रि्रो आँखा, कोही नाक, मुख, हात, शारीरिक बनावट र सुसङगठन, आदि अङ्ग-प्रत्यङ्गको रङ्ग-रेखामा अध्ययन गरिरहेका हुन्छन् । तर पनि त्रि्रो फोटो खिच्ने अनुमति भने कसैलाई दिइँदैन । तिमीलाई बन्दी बनाएर व्यापार गर्नेहरूले अथाह सम्पत्ति कमाइ सके त्रि्रो फोटोहरू बेचेर, सिनेमा बनाएर, पुस्तक लेखाएर । त्यतिले मात्र नपुगेर हवाईमार्गमा ठूलो दल-बल, शान्ति-सुरक्षा सहित तिमीलाई विश्व भ्रमणसमेत गराए । अमेरिका पुर्याए । रुस पुर्याए । जापान पुर्याए र अगाध सम्पत्ति कमाए । जुन फल टिपेर खान पाइन्न, सकिँदैन त्यसलाई लाठोले झार्ने र नष्ट गरिदिने प्रवृत्ति पनि बढ्दै गइरहेको छ । जजसले तिमीलाई अपनाउन पाएनन् ती तिनले विभिन्न प्रकारबाट तिमीमाथि साङ्घातिक आक्रमण गर्ने, त्रि्रा बारेमा मिथ्य अफवाह फैलाउने, त्रि्रो उपहास गर्ने आदि पनि गरिरहेका थिए । कसैले त्रि्रो अनुहार त लिओनार्दोको आफ्नै अनुहार हो भन्ने हौवा फैलाएर त्रि्रो उपहास गर्यो । कलामा "दादागिरी" गर्ने एकजना प|mेञ्च कलाकार मार्सल दुचाम्पले पनि त्यसै गरे । त्रि्रो जस्तै अनुहार चित्र रचना गर्न नसकेको झोंकमा हो कि तिमीलाई अपनाउन नपाएको रिसमा हो त्रि्रो अनुहारमा उनले दारी जुँगा हाली दिएर तिमीलाई पुरुष बनाउने चेष्ठा गर्दै बहुचर्चित बन्न पुगे । के तिमी महिलाको भेषमा पुरुष हौ त ! के तिमी लिओनार्दो कै छद्म रूप हौ - अर्का एकजना जर्मन कलाकार क्लाउस स्टेकले त आफ्ना कलाकृति त्रि्रो कलाको गुणात्मक उच्चतामा पुग्न नसकेकै कारण हुनर्ुपर्दछ, तिमीलाई पाङ्ग्रे मेचमा राखेर अपाङ्ग नै देखाइ दिए र्।र् इ. १९११ अगस्त २० आइतबारका दिन सायद तिमीले आफ्नो जीवनको सबभन्दा बढी त्रासदि भोग्नपुर्यो । अर्जेन्टिनाका एकजना कला व्यापारी एडवार्र्डोले त्रि्रा केही प्रतिकृति चित्रण गर्न लगाएर गोप्य कला जगत्मा "चोरिएका मोनालिसा यही हो" भन्दै फटाफट बेच्न लागे । उपरोक्त मितिमा लुभसङ्ग्रहालयबाट तिमी चोरिएकी थियौं । त्यसैले चोरिएकी "मोना" त्यही नै हो भन्ने भ्रममा परेर एडवार्र्डोबाट क्यानेडियन कला प्रेमीले एउटा, अमेरिकी र बेलायतीले एक एकवटा गोप्यरूपमा किने । एडवार्र्डोले अरबपति बन्यो त्रि्रा प्रतिकृतिहरू बेचेर । तिमीलाई साँच्चै चोरेर तहखानामा महिनौँसम्म कैद गर्ने खास चोरचाहिँ पेरुजीमा नामक इटालियन थियो । तिमी चोरिएको ठीक २ वर्षचार महिनापछि । त्रि्रै जन्मभूमि फ्लोरेन्समा ऊ पक्राउ पर्यो । त्रि्रो उद्धार भयो र पुनः तिमी आफ्नै लुभ्रको कोठामा प्रदर्शित हुनपुग्यौँ, सधैंझैं मुस्कुराउँदै । प्रिय मोना- म तिमीबाट धेरै टाढा अर्कै महादेशको अर्कै फूलजस्तो फ्लोरेन्सको सानो कदको कलाकार हुँ । म त्रि्रो स्रष्टालाई आफ्नो आचार्य ठान्दछु तर पनि मैले आफ्नो जीवनका धेरै घण्टाहरू त्रि्रै आराधना, स्मरण, चिन्तन र चित्रणमा बिताइसकेको छु । म सत्तरी वर्षो बुढो- तिमी पाँचसय वर्षी तरुनी, लभ पर्यो त कसरी भनौँ ! फेरि तिमी संसार भरिकी छौ- मेरो हृदय भने मेरै हत्केला जत्रो सङ्कुचित र सानो- त्रि्रो सम्झना मात्र पस्दा पनि म फुट्न खोज्छु- मेरो सानो कलाको अस्तित्व नै मेटिन खोज्दछ । मेरो भावाकाशमा त्रि्रो सम्झना मात्र पनि प्रलयङ्कारी बादल बनेर बढ्न लाग्दछ । मेरो महìवाकाङ्क्षा र सामर्थ्यको दूरी आकाश-पाताल जस्तै छ । तिमी अटाउने ठाउँ छैन मभित्र । तर पनि तिमी पाँचसय वर्षी पुगेको उपलक्ष्यमा त्रि्रो सुस्वास्थ्य र युग युगान्तरसम्म त्रि्रो सुनाम फैलँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दै, विगतका ४-५ महिना मैले त्रि्रो विभिन्न प्रकारको रूपानुवाद गरेर बिताएको छु । एउटा चित्रमा त्रि्रा दुवैतिर पखेटा जडेर । तिमीलाई हाम्रै हिमालमाथिको महांआकाशमा उडिरहेको देखाएँ । त्यो चित्रलाई मेरा एकजना बेल्जियन भित्रले आयन्टिवार्पेन पुर्याइ दिए । त्रि्रै पाँचसयौँ वर्षपुगेको उपलक्ष्यमा "हेलो मोनालिसा" शर्ीष्ाकमा एउटा अन्तर्रर्ााट्रय कार्यक्रम पनि बनेको रहेछ । मेरो देशबाट म पनि सहभागी बन्न पुगेंछु । फेरि त्रि्रो अनुहारको अनुवाद गरेँ रङ्ग रेखामा । यो पटकमा आफ्नै अतृप्त कलाकारले तिमीलाई अङ्कमाल गरेको, चुरा, पोते, मङ्गलसूत्र, ढुङ्ग्री, मुन्द्री, फरिया-चोली लगाएर आफ्नै मनोरम हिमाली-पहाडी दृश्यमा चित्र संयोजन गरेँ । यही त्रि्रो चित्रसँग प्रेम-पिरती गाँस्दै थिएँ । तर त्यसलाई पनि कार्यक्रमवाला आएर लगी दिए । आफ्नो स्रष्टालाई गुमाउँदा तिमी टुहुरो भएजस्तै तिमीलाई गुमाउनुपर्दा म पनि टुहुरो हुन पुगेँ । तिमीले छाडेको खाली ठाउँलाई मेरी श्रीमतीले पनि भर्न सकिनन् । केही दिन बैचैनीमा बिते । आफू पाषाणयुगको वनमान्छे तिमी भने आजकी प्रतीक- आधुनिकताबाट प्रशंसित हेलेना र भेनस- तर पनि पुनः तिमीलाई अङ्गालोमा बाँधेर आफ्नै हिमाली गाउँ पाखाको पृष्ठभूमिमा उभिएको अर्को चित्र रचना गरेँ अझ बढी गहना गुरियाले तिमीलाई झकिझकाउ पारेर । अहिले त्यो चित्र मेरै अगाडि छ । मेरो कार्यक्रमको ढोका पनि खुलै छ । कुनै दिन विश्व भ्रमणमा निस्कँदा तिमी यता पनि आउनेछौ र मेरो यो चित्रसँग एकात्मकता कायम गर्नेछौ भन्ने विश्वास लिएर "मोना" म तिमीलाई कुरिरहेको छु र कुरिरहने छु । त्रि्रो........... मनुजबाबु मिश्र
Read Full Discussion Thread for this article