Posted by: pire February 14, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
ब्रो त क्या प्वाक्क रीप्लाई हान्न सक्ने रैछ। 'ह्यानिटि एण्ड कोम्स' भन्याझै कन्तिपुर् टिभिमा 'भगत एण्ड मिस्फिट' भन्ने सो चलाउनुपर्ला जस्तो छ, भगतलाई ट्वाक्क ट्वाक्क जवाफ दिन। मानें यहाँलाई मैले बा, सकिन। Doesn't mean I agree though.
Read Full Discussion Thread for this article