Posted by: Birkhe_Maila February 14, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
धन्यवाद् गौतमजी! तितौरी.... हेहेहे कता हराईन हाम्रि नातिनी भनेको त यो कविताको धागोमा :डि र :पि गर्दै हाँसिरहेकि! :) धन्यवाद् छ! गौतमजी, "तर, धेरै भयो- आधा कविता र चौथाइ गजल खल्तीमा बोकेर हिँडिरहेको ।" यस्तै अधुरा छन् शायद धेरैका; केहि जीवनहरु, केहि सपनाहरु, केहि कथाहरु, केहि कविताहरु! धन्यवाद कविताको लागि! कुनै अधुरो जनाऊने, पर्खाई जनाउने शिर्षक राख्दा कस्तो होला? :)
Read Full Discussion Thread for this article