Posted by: Hi_nanu February 14, 2007
Login in to Rate this Post:
0
?
नमस्ते है सबै गाम्लेहरुलाइ।
तिम्रो मायाको आडमा
मेरो जिवन अडेको छ
तिम्रो त्यो मन्द मुस्कानमा
मेरो हाँसो फुरेको छ
फेरि त्यो पुरानो मायाको रिन्यु गर्ने
आज साइत जुरेको छ।