Posted by: Hi_nanu February 14, 2007
Quotes
Login in to Rate this Post:     0       ?        
तिमिलाइ म अति माया गर्छु।म आफुलाइ भन्दा पनि धेरै माया गर्छु।त्यसैले म तिमि सँग जिन्दगि बिताउन सक्दिन किन कि म तिमिलाइ दूखि देख्न्न सक्दिन। -लेखक थाहा भएन(कसैको जिवन सँग मेल खाएमा कि बोर्डको डिलिट कि थिच्नु होला है)
Read Full Discussion Thread for this article