Posted by: Hi_nanu February 13, 2007
Quotes
Login in to Rate this Post:     0       ?        
बिहान उठ्ने बित्तिकै हरियो पात देख्न पाइयोस दिउसो लन्चमा फेरि नेपालि भात पाइयोस मोमो र सेकुवा अनि रक्सिको नसामा साँझ् झ्याप् हुन पाइयोस्। देब्रेतिर नेपालि नगरिकता दाहिनेमा अ्मेरिकि पासपोर्ट् बोक्न पाइयोस। -कस्ले लेख्या चाहिँ बिर्स्यो है(कसैको जिवन सङ मेल खाएमा कि बोर्डको डिलिट कि थिच्नु होला है)
Read Full Discussion Thread for this article