Posted by: hetterika!! February 13, 2007
Funny acronyms
Login in to Rate this Post:     0       ?        
ब ब ख को ला ज नो खा न का जि म सा खा घ टे रा बडे बडे खल्तीभएको कोट लाउने, जति नोट खाएनि नअघाउने, काठमाण्डौ जिल्ला, महिनाको सातआठसय खाएर घरमा टेलिभिजन राख्ने! हैन त? मदनकृष्ण हरिवंश को काउकुति हो क्यारे :-)
Read Full Discussion Thread for this article