Posted by: Yahoooooo February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ए चित्रे मैले काहा तिलाइ सैतान भने ? अब तिमिलेनै तेस्तो सोचेपछि मैले के गर्ने । मैले चित्रे सैतान ता भनेको छैन नि हो ? छिमेकि साथीलाइ किन तेस्तो भन्ने हो ? यो चित्रे लाइ पनि के हुन्छ के हुन्छ बेला बेला मा ? लौन थुली सम्झैदेउ तिम्रो पारो चित्रेलाइ । बोर छ यार चित्रे हिउ परेर । अझ तिमि मलाइ खुचिङ् भन्ने ? :P
Read Full Discussion Thread for this article