Posted by: world_map February 13, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
ठूली, आइ आम हियर! डिड् यु मिस् मी? :P
के छ हालखबर तिम्रो? हिउँ पग्लिएको छैन अझै? ल अब मित्तो मित्तो गफ गरूम्। ;)
राहुलदाइ, ग्वाँचे, हरी, जिम्मालबा, चण्डे, नानु जी सबैलाइ जदौ!