Posted by: Rahuldai February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
जिम्माल बा नि झुल्के छ । ठुली हाम्रो गाम नि हिउं परेछ, सेतो नै । अल्छि लागेको छ, झ्याल को प्वाल बाट हेर्दै छु म चौतारीमा को को आएछन भनेर । दामी गजल को टुक्रा गएछ, जिम्माल बा, बधाई छ । ताज महल जिर्णोद्दार गर्ने कि? छिनो ले लगातार् खने पछि, ढुङ्गा नि मुर्ति बन्छ, यात्रा निरन्तर जारी राखे एक् दिन गन्तब्य पुगिन्छ। यसरी सम्झेर बारम्बार् प्रीयसिलाई यत्रामा मन डोलाउने हो भने, कोलम्बसको पाइला नि जहाँको त्यहिं रोकिन्छ।
Read Full Discussion Thread for this article