Posted by: hetterika!! February 13, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
कुन्नी कता लाएचन, हिजो त यतै देख्या हो।आज लाई कतिखेर मिल्छ माथी दोबाटा' पसल सम्मै पुगेर भएनी माईजुलाई केई किन्दिनु छ भ्यालिन्दिने दिनको लागी; नभए फेरी बर्खभरी के के सुन्नुपर्छ भन्थे हिजो त। बुडो मान्छे, दिउँसो सम्ममा निक्लेलान नि। :-) ठुल्दाइ नि आएचन, बिहान बिहानै चिलिम सिलिम छोडेर के भाषणको कुरो गर्छन यि बुडा फेरी, खे ल्याउनुस तानुम, तलतल लाईसक्यो।
Read Full Discussion Thread for this article