Posted by: Hi_nanu February 13, 2007
Login in to Rate this Post:
0
?
बोल्नुभन्दा अगाडि सोच्दा दिमागलाइ धेरै भार पर्छ,बोलिसकेर सोच्दा मनलाइ मार पर्छ।त्यसैले,दिमागको बडि माया लाग्छ भने नसोचि बोल,मनको माया धेरै भए सोचेर बोल।