Posted by: sajhabusaima February 12, 2007
मेरो प्रेम- राहुलभाइ
Login in to Rate this Post:     0       ?        
खुसि र हाँसो दिएकै थिए प्रेमिका बनाइ। छोडेर गयौ पत्रु हौ भनि शत्रुको हात समाइ । सुन्दछु तिम्रो दुख र पिडा मन मेरो रोइ रहन्छ। बिदेशि भुमि, मुग्लान पस्नु कर्म मै रहेछ । चाहेको थिए दिलबाट तिमिलाइ निकालि फ्याँकि दियौ। सुनेको मैले गल्ति भो मेरो जन्मिए गरिब भइ। भन्न त अझ आउन्न मलाइ सीङ्गल मदर । न तिम्रो समाज न तिम्रो संसार गर्दछ कदर। प्रश्न तिमि लाइ मेरो छ आज के तिमि खुसि छौ ? सुनको माला , हिराको बाला के माया दिदै छ ? दिन त मैले चाहेर पनि के दिन सक्छु र । फेब्रवरि १४ आउदै छ फेरि केहि कुरा लेख्नु छ । चाहान्छु अझ त्यो हात समाइ फुलचोकि घुम्नलाइ। साथ साथै डुङ्गा चढेर त्यो फेवाताल चुम्नलाइ। कहि न कतै सुन्दैछौ भने प्लिज जवाफ देउ। केहि पनि दिन सकिन मैले यै मेरो प्रस्ताव लेउ। यै एउटा प्रस्ताव लेउ।
Read Full Discussion Thread for this article