Posted by: Hi_nanu February 12, 2007
Quotes
Login in to Rate this Post:     0       ?        
म मेरो देशलाइ सबैभन्दा माया गर्छु।म मेरो मातृभूमिको लागि बोझ बन्न चाहन्न।त्यसैले म मेरो प्यारो देशका निम्ति बिदेशमा जिवन बिताइरहेको छु।मेरो देशले मेरो यो त्यागको सदैव कदर गर्नेछ।
Read Full Discussion Thread for this article