Posted by: Mitra 2 February 12, 2007
No more Booshit......Jira
Login in to Rate this Post:     0       ?        
जीरा, ल अरु नि जाओस ! अलिक नियमित लेख्‍ने गरम है। सन्तानले डाँडा काँडा ढाकुन भन्दा - मेरो बाजेलाई खुट्टामा ढोगिसकेसि, 'ठूलो ठूलो सरदार हुनु' भन्थे। सरदारले बाजेलाई राम्रो ईम्प्रेसन छोडेर गाको हो कि, मलाई हेरेर तैले त्यो सरदार भन्दा माथि नताके हुन्छ भन्या हुन अझै बुझ्न सक्या छैन।
Read Full Discussion Thread for this article