Posted by: Rahuldai February 12, 2007
मेरो प्रेम- राहुलभाइ
Login in to Rate this Post:     0       ?        
शिरिष जी, धन्यवाद प्रोत्सहन का अमुल्य शब्द हरुको लागि । रमण जी, धन्यवाद, प्रेरणा र सुझाब को लागि । नानु जी, सदा झैं तपाईंहरु कै प्रेरणा मा त २-४ लाइन कोर्ने गर्छु, मन पराइ दिनु भएको मा धन्यवाद । हिमालि केटो जी, राम्रो कबिता टास्नु भयो, धन्यवाद ।
Read Full Discussion Thread for this article