Posted by: Nepalki_chori February 11, 2007
Login in to Rate this Post:
0
?
ओ हो हरि, के छ हो हालखबर?
चौतारी लाई नी चिलिम ले छोडेन जस्तो छ। चिलिम लागेर सुतेको पो हो कि?
पछि आउने सबैलाई मेरो नमस्कार।