Posted by: chanaa_tarkaari February 10, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
सबैलाइ बस चढ्नै पर्यो जान अफिस स्कुल । सानो टेक्ने ठाउँ हुन्न जिउ छिर्न झन मुश्किल ।। खाँददा खाँददा मान्छे हुन्थे सिन्कि गुन्द्रुकै सरी । धेरै पेल्दा रीस उठ्दा कोहि बोल्थे मनपरी ।। भीडमा भित्र कोच्चिनु भन्दा झुन्डिनु नै जाती । एउटा हातले डण्डी समाइ टेक्दै एउटा खुट्टी ।। क्या मज्जाको शयर हुन्थ्यो हाम्लाइ त्यहि पनि । प्राइभेट कार पजेरो भन्दा बिलासि यात्रा ठान्नि ।। क्रमश:
Read Full Discussion Thread for this article