Posted by: HomLal February 9, 2007
BABURAM BHATTARAI - ACADEMIC SMART PRACITCAL IDIOT:
Login in to Rate this Post:     0       ?        
सी. पी. गजुरेलको हालसालैको भाषण र बाबु रामा भट्ट राई (भगतबाट साभार) को कुरा सुन्दा यिनीहरुले नेपालमा चाँडै शान्ति आउन दिदैनन् भन्ने बुझिन्छ। उमेर नपुगेका बालक र शान्ति प्रक्रिया सुरु पछि पनि आफ्नो पार्टीमा भर्ती बन्द नगर्ने बेवकूफले नेपाली सेनाको बारेमा बोल्नु बेकार छ। सायद, ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति यै होला। तर, स्थिति साम्य नहुन्जेल (माओवादीको असलियत सामू नआउन्जेल) नेपाली सेना घटाउनु हुन्न।
Read Full Discussion Thread for this article