Posted by: gwanche February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
एsss हरि, तिमी पो त्यतापट्टी कुनामा लुकेर बसिराखेको, म त जिम्मालबाको बाख्रा हो भन्ठानेर झन्डइ ढुङ्गा हानेको । लौ सुनुम सुनुम यिनिहरु को गफ, पछि कुरा काटम्ला!
Read Full Discussion Thread for this article