Posted by: copycat February 9, 2007
भ्रष्ट्र को ?
Login in to Rate this Post:     0       ?        
Another nepali ji, neta bata suru hunu parchha bhanne tapaiko tarka aayo. aba neta haru udaharan banna sakenan. उदाहरणिय नेता फेला परेन। अब के गर्ने त? ति नेता को पछि लाग्ने कि आफै उदाहरन बनेर देखाउन तिर लाग्ने वा नागरिक मा जागरन बढाउन लाग्ने? मैले थाहा पाएका हरुमा काठमान्डुमा बसाइ सर्ने हरु सबै नेता हरु छैनन्। हो धेरै जसो नेता हरु र कर्मचारि हरु छन् तर केहि चाहि लाहुरे हरु छन् जस्ले मिहिनेत गरेर बिदेशबाट पैसा कमाएर सहरमा घर जग्गा किनेका छन् । गाउमा अलि धेरै आमदानि हुने हरुलाइ माओवादि हरुले देखिनसहेपछि सहर पसेका हरु पनि देखेको छु मैले, जो genuine non-corrupt way bata kamaai gareka chhan.
Read Full Discussion Thread for this article