Posted by: bahunkto February 8, 2007
fear of getting married
Login in to Rate this Post:     0       ?        
नडरौनुस् एउटा ठट्टा सुन्नुस् । एउटा बुद्धिमानी केटो ले एउटा सर्है लाटो लाई सोधेछ । ओइ लाट वीहा गरे पछी कस्तो हुन्दो र छ । लाटा(तोत्ले स्वर मा)- तार्है आनन्द हुन्तो लछ ।
Read Full Discussion Thread for this article