Posted by: Ji Nepami February 8, 2007
हामि भएर सोच।।
Login in to Rate this Post:     0       ?        
वाह्! वाह्! .......सिर्शक नै काफी छ कि हामी भएर सोचोउ । त अनि म मिलेर हामी बन्छ । हामी, हामी मिलेर सारा नेपाल बन्छ ।एकैछिन सोच्नुस् कि आजका हामी, हामी नभैइ त र म मात्र भएको भये के हाम्रो नेपाल, नेपाल रहन्थ्यो? पक्कै पनि रहन्दैनथ्यो। त्यसैले, हाम्रो नेपाल आमालाई बचाई राख्ने हो भने, हामिमा नेपालिपनको भाबना हुनु पर्छ र हामीनेपालि हुनुमा गर्भ गर्नु पर्छ। "दाजु भाई फुते, गवार् लुते" -येस्तो हामी चाहन्नौ। हामी नेपाली हरु त हिमालको पानि झै स्व्च्छ अनि निर्मल् मन् लिई,पहाद्को जस्तै हरियालि बोकि सन्धै सन्धै हन्सिलो मुहार् ले बन् पाखा दुल्दा दुल्दै आफ्नो मनको ब्यथा हरु पोख्दै, सुस्केरा हाल्दै हातमा हात मिलाई तराईको मैदानमा हातेमालो गर्दै हिन्दने नेपाल आमाकी सन्तान हामी। - "नेपालीको छातिमा हिमाली छाया छ। नेपालीलाई नेपालको बिछ्प्तै माया छ।" - "पश्चिम् कोहि पुर्ब घर् आङन् तर एउतै हो छरिएर बसे के भो? सन्तान त एउतै हो।" जय् हामी।।।
Read Full Discussion Thread for this article