Posted by: Rahuldai February 8, 2007
Login in to Rate this Post:
0
?
हत्तेरिका, ठुली के भनेको त्यस्तो ? "दुखिया" भनेको त दुनियाँ पो देखे छौ । चस्मा फेर्नु पर्यो कि ? दुखी को साथी भनेको ठुली । तिम्रो चित्त दुख्दा मेरो पनि दुख्छ पो ।
निश ब्रो, कता हराएको ? २ हफ्ता गयाप ? मुग्लान भास्सिस् कि भनेर सोचेको । यहाँ यसो चिलिम को पार्ट्नर नै भएर कस्तो आपत ।