Posted by: Yahoooooo February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हे हे ग्वाँचे, हाम्रो मा पनि छ । थुप्रिएर बसिरा छ । कस्तो हिड्नै गारो । चिप्लेर । जति नुन छरेपनि न हुने । वाक्क लाग्दो भै सक्यो ।
Read Full Discussion Thread for this article