Posted by: Hi_nanu February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ल है सबैलाइ प्रभातकालिन,दिवाकालिन् र प्रातकालिन नमस्कार,ठाउँ अनुसार् स्विकार्नु होला।आफ्नो पनि यहाँ स्नोमा चिप्लेर गाडिले झन्नै अर्को गाडिलाइ चुम्मा दिन खोज्या थियो,तर अब त स्नो पग्लिने बेला पनि भैसक्यो।
Read Full Discussion Thread for this article