Posted by: hetterika!! February 8, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्ले साथी हरु ताआआआआआआआआआआआआअ चित्रे, ठूली, के छ हालखबर? आज त कस्तो जाडो हो बाफ्रे! हिउँ सिउँ नपरेनी! चौतारीमा पछि आउने गाम्लेहरूलाई नि अग्रीम जदौ!
Read Full Discussion Thread for this article