Posted by: world_map February 7, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
त्यही त ठूलु, यो निशे सँग कुरा गर्न तिमी जस्ती सोझी केटीले सक्दैनौ। बरू तिमीसँग कुरा गर्न त म छु नि सोऽऽझो केटा। :P ल अब हामी चौतारीमा बसेर मीठा मीठा गफ गरूम्, आऊ। ;)
Read Full Discussion Thread for this article