Posted by: Yahoooooo February 7, 2007
Login in to Rate this Post:
0
?
जदौ !!
हे हे थुली के भन्या गीत हेर्ने र सुन्नु भुत रे ? के हो त्यो भुत भन्या ?
येसो उफ्रने टोपल्या हो गालउ, येसो खोज्दै गरम् ।
कतै यामे देखिन्छ कि ?
निकै सुनसान लाग्या छ चौतारीमा ।
ए राहुल बुढा, ल्याउ येसो चिलिम तानम ।