Posted by: Hi_nanu February 7, 2007
How inhumane can we become?
Login in to Rate this Post:     0       ?        
हेर बिचरा गरिबको दूर्दशा।चाहे तिनि पहाडे हुन या मधिसे,के बिगारेकि छन् तिनिले।दिन भरि सानो पसल थापेर आफ्नो परिवारको जोहो गर्न पनि पाइनन तिन्ले। मान्छेहरु किन यसरि दानव हुन्छन?आँखिर के का लागि? अनि ति गरिब महिला लाइ सहयोग गर्न सरकार सङ पैसा हुदैन।कसरि होस ओलिजि को जन्डिस नेपालमा बिसेक हुन्न अनि सुशिल कोइरालाको उपचार् अ्मेरिकामा ९४ हजार डलर खर्च नगरि हुन्न।उता प्रचन्डलाइ दिनमा ७५०० त कोठा भाडा चाहिन्छ। धन्य छ प्रभु।तिम्रो लिला बुझि नसकनुको छ।
Read Full Discussion Thread for this article