Posted by: hetterika!! February 6, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हा हा कुम्स पाट, दिमाग जल्ले जस्को चाटेको भा नि, दिमाग चैं मेरो नराम्रो तिर्मिरायो नि हौ। बाह्र बर्ष देखी नसम्झेका साथीहरुको पो याद आयो त! सप्पैलाई दिउँसोको जदौ बिर्खेमाइलाको मामा बुडा बिजि छन रे, मलाई भन्दे भनेर खबर पठाका :-)
Read Full Discussion Thread for this article