Posted by: CaMoFLaGeD February 6, 2007
Login in to Rate this Post:
0
?
आम्बोsss! नाम लिया सैतान हाजिर भनेको चाँहि यहि हो लौ! निस पाटको नाम लिएको मात्र के थियो टुप्लुक्कै आइपुग्यो हौ!! आबो चाँहि हल्ला गर्नैपर्ने भो चौतारीमा बसेर!
राहुलब्रो फिरी झ्यापमा आएर कहाँ लेखेको कुरा यहाँ चौतारीको बोर्डमा टाँसिदिने के अनि म चाँहि त्यो पढेर फिरी कस्लाई देको होला भन्दै माथी पुरै चौतारीको पोस्टिङहरु हेर्न गाको नि अन्त। ल ब्रोलाई चिलिम धेरै भए जस्तो छ, आबो यता तिर दिनुस हामीपनि एक दिम!!
चित्रु सोम, तिमी कत्ति सार्हो बिजी भाको हौsss अन्त? ठुल्स अस्ति देखी सेन्टी भाको भाकै छ चित्रेले मलाई टाइम नै दिएन भनेर, तिमी चाँहि झ्यासी बाट लुकी लुकी चौतारीको बोर्डको म्यासेज हेरेर टाप दिने? ल ब्रो छाप के छाप यहाँ।
आँsssच ठुल्सले क्या दामी पाराले कुम्लुsss भन्देको नि मलाई! अबुइ मनै कस्तो कस्तो भयो। ;-)
गाल्स ब्रो, तिमीचाँहि सडेन्ली कसरी भकभक गर्यो ब्रो?
कपिक्याsssट ब्रोलाई नि व्हाट्स अप! है!!
:-)