Posted by: uptowngal February 6, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
चित्रु मेरो सबै ठीक छ । तिम्रो के छ त । खै आफ भोली बिहान साझा नै खोल्दैन । तेही भर ढिलो हाजिर भाको । रहुल दाइ कति भन्नु हजुर लाइ धरै चिलिम नतानुस् भनेर के मानु भ्न्त्यो र यो बुइनिको कुरो। व्हेर इस् माइ बिर्खे दाइ ताआआआआआआआअ?
Read Full Discussion Thread for this article