Posted by: Rahuldai February 6, 2007
उमेशजीको फेरि हावा गफ
Login in to Rate this Post:     0       ?        
पिरे जी, हुन त तपाईं सँग ईतिहास को कुरा गर्ने सामर्थ्य म मा छैन तर बर्तमनबाट भबिष्य आंकलन गर्न सक्छु कि जस्तो लाग्छ । उमेश जी ले चाहे हावा गफ दिनु भएकै होला, उमेश जी भन्ने हावा मान्छे होला । तर त्यो सम्चार पढ्नु भएकै होला । कुनै सैनिक जर्नेल ले राजानैतीक भाषण दिन कुन आचार संहिताले अनुमती दिन्छ? कुनै न कुनै अनिष्ट को संकेत मान्ने किन मान्ने । ४७ साल पछीको राजानैतीक परिस्थिती को बिश्लेषण किन चाँहीयो, चुनावी भाषण त होइन नि? माघ् १९ को ज्ञानेको भाषण् को दुर्गन्ध आउदैन् र? हाम्रा बाले भन्नु हुन्थ्यो, २००७ को क्रान्ति पछि पनि यस्तै अस्थिरता र अराजकता थियो रे। गत बैशाख को जन आन्दोलन् २ को सफल्ता पछि किन देश यसरि मुर्दा शान्तिमा रह्यो भनेर म चाहिं अचम्मित भएको थिएं। त्यो मुर्दा शान्ति त अहिले को तराइमा भूत भएर आको रहेछ। २३८ बर्षको साम्राज्य त्यसै छोड्ला र त्यो पनि दाजु जस्तो चुपचाप् न बस्ने ज्ञाने? यथार्थ यहि हो। साझाम फेरि धेरै भलादमिहरु छन्, पच्दैनन्। आत्म बेच्ने बेश्याहरु थुप्रो छन्, र तिनको दलाली गर्न् भलादमिहरु थुप्रो छन्। जस्ले बुझेको छ, जस्ले पढेको छ, तिनै ले राजाको र् तानाशाह्को तलुवा चाटे। सामन्य नेपालीले कहिलेइ आत्म बेचेनन्। पर्मेदर् भगत् त फगत् एक् मोहरा न हो, त्यसलाई चलाउने खेलाउने हरु यहि छन्। साझा भित्र पनि अतिक्रमण् गर् सकेकाछन्। अस्तु!
Read Full Discussion Thread for this article